मुख्य खबर

निलम्बनदेखि ‘कमाण्डर’सम्म: सुनसरी–२ मा द्वारिकालाल चौधरी फर्किँदा एमालेको दाउ कति मजबुत बन्यो?

इटहरी : पार्टी अनुशासन उल्लङ्घनको आरोपमा ६ महिनाका लागि निलम्बनमा परेका इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरीलाई नेकपा (एमाले)ले सुनसरी निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कमाण्डरको जिम्मेवारी दिएसँगै स्थानीय राजनीति फेरि तरङ्गित बनेको छ। निलम्बन फुकुवा