मुख्य खबर

झापामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

  झापा। झापाको कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार साँझ करिब ७:१५ बजे केम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले