हिम्मतकै भरमा 'प्रेरणा'ले सफल उद्यमी बनेका तरहरा बेकरीका प्रदीप
इटहरी ; सुनसरीको इटहरी २० तरहराका प्रदीपकुमार श्रेष्ठको दिनचर्या अरूको भन्दा निकै फरक छ । जब घामले धर्ती छुन पाएको हुँदैन, तब उनी आफ्नो दैनिक सङ्घर्षका पाइलाहरू चाल्न थालिसकेका हुन्छन् । यानिकि सूर्योदय अगावै उनी सङ्घर्षको