ट्राफिक सप्ताह २०८२ : दुर्घटना न्यूनीकरण सन्देशसहित प्रभातफेरी (तस्बिरहरू)

शनिबार, २६ पुस २०८२

काठमाडाैं : ‘अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण नगरौं, सभ्यताको परिचय दिउँ’ भन्ने सन्देशसहित ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

‘ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा सचेतनामूलक प्लेकार्डसहित सहभागीहरू सडकमा उत्रिएका छन् ।

तस्विर : कुशल बस्ताकोटी, नेपाल न्यूज बैंक

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार