प्रणामी अस्पताललाई इटहरी उपमहानगरको स्वीकृति : पूर्ण रूपमा सेवा सञ्चालनको बाटो खुल्यो
इटहरी : झन्डै १० करोड रुपैयाँको लागतमा इटहरी उपमहानगरपालिका–४ मा स्थापना गरिएको इटहरी स्थित मङ्गल - राधिका सदानन्द प्रणामी अस्पतालले अन्ततः इटहरी उपमहानगरपालिकाको स्वीकृति पाएको छ। लामो समयदेखि स्वीकृति नपाएर प्रशासनिक सङ्कटमा परेको अस्पताललाई आज (सोमबार) बसेको उपमहानगर कार्यपालिकाको
युनिकोड
मिति रूपान्तरण