अब सातै प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने

विहीबार, १५ जेठ २०८२

काठमाडौं । बजेटमा हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै हरेक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने बताएका हुन् ।

वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने बजेटमा उल्लेख गरिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार