रवि–बालेनबीच एकता सहमति: रवि सभापति, बालेन प्रधानमन्त्री उम्मेदवार

शुक्रबार, ११ पुस २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सहमति भएको छ ।

रवि र बालेनबीच लामो छलफलपछि एकताका लागि सहमति जुटेको हो ।

जसमा रवि पार्टी सभापति रहने र बालेन प्रधानमन्त्री बन्ने सहमतिसहित एकता हुने भएको हो । एकताका लागि अहिले सहमतिको अन्तिम खाकामा काम भइरहेको छ ।

आज बेलुकासम्म रवि र बालेनबीच सहमतिमा हस्ताक्षर हुने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार