स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आज सिंहदरबार वैद्यखाना विकास समितिको अनामनगरमा रहेको कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा मन्त्री गौतमले समितिलाई आयुर्वेदिक औषधि उत्पादन गर्नका लागि आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता
युनिकोड
मिति रूपान्तरण