नेकपाको ‘एकता सन्देश सभा’ आज विराटनगरमा

सोमबार, १५ मंसिर २०८२

नेपालती कम्युनिष्ट पार्टीले सातै प्रदेशमा गर्दै आएको एकता अभियान आज कोशी प्रदेशमा प्रवेश गर्दैछ। विराटनगरको पुरानो गुद्री मैदानमा दिउँसो १२ बजे हुने सभालाई १० हजारभन्दा बढी सहभागी गराउने लक्ष्य राखिएको छ।

सभामा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र भीम रावललगायत शीर्ष नेताको संयुक्त उपस्थिति रहनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार