प्रदेश खबर

कोशीका प्रदेश प्रमुख खापुङ समक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

मोरङ : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष निर्वाचन आयोगले आफ्नो १९औं वार्षिक प्रतिवेदन पेस गरेको छ । बुधबार आयोगका कोशी प्रदेश कार्यालयका प्रमुख युवराज गुरागाईंले प्रदेश प्रमुखको विराटनगरस्थित कार्यालयमा नेपालको संविधानको धारा २९४(३) बमोजिम आर्थिक