संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
संखुवासभा : संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जना पुरुषको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा आज (मंगलबार) साँझ एक जनाको हत्या भएको हो । प्रहरीका अनुसार स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालको हत्या गरेका हुन् । जिल्ला
युनिकोड
मिति रूपान्तरण