प्रदेश खबर

जेनजी दमनको विरोधमा नेपाल तरुण दल कोेशी प्रदेश

विराटनगर : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल, कोशी प्रदेशका केन्द्रीय सदस्यहरूले जेनजी आन्दोलनमाथि राज्यले गरेको दमनको कडा आलोचना गरेका छन्। बुधबार जारी विज्ञप्तिमा उनीहरूले भ्रष्टाचार, अन्याय र कुशासनविरुद्ध शान्तिपूर्ण आन्दोलनमा भएको धरपकड र गैरराजनीतिक