प्रदेश खबर

पूर्व सांसद नेम्वाङको सन्देश : “आफैँ सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ”

इलाम : अविरल वर्षाले इलाम र आसपासका क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको छ। लगातारको वर्षाले इलाम नगरपालिका, इलादेउमाई, फाकफोकथुम, माई, चुलाचुली र माङसेबुङ गाउँपालिकासहितका क्षेत्रमा बाढी–पहिरो र डुबानको जोखिम बढाउँदै जनधनको क्षति पुर्‍याएको छ। घर, सडक, पुल