वीरगन्जको माई मेलामा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु
वीरगन्ज : वीरगन्जको दसैँ मेलामा मङ्गलवार राति दुई युवाको समूहबिच भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेको नाम अन्दाजी २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) हो। उनी बाराको परवानीपुर गाउँपालिका-५ बहुअरी स्थायी घर भएका हुन्
युनिकोड
मिति रूपान्तरण