प्रदेश खबर

सुशासनबिना दिगो विकास असम्भव : मुख्यमन्त्री सिंह

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताएका छन् । आइतबार जनकपुरधाममा सम्पन्न राष्ट्रिय सदाचार नीति, दिगो विकास...