मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

मंगलबार, २४ भदौ २०८२

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको निर्देशनमा दिएको बताएका छन्।

सिंहले जारी वक्तव्यमा हालैको आन्दोलनमा प्रदर्शनकारीले ज्यान गुमाउनु असह्य पीडाको विषय भएको उल्लेख गर्दै संवाद र सहकार्यमार्फत समस्या समाधान गर्नुपर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार