प्रदेश खबर

विकासमा पछि परेको भूगोललाई माथि उठाउने कोशिस गर्दैछु : मन्त्री राई

उदयपुर : कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले विकास निर्माणमा पछि परेको भूगोललाई माथि उठाउने प्रयासकै कारण आफूले आलोचना र आरोप खेप्नु परेको बताएका छन्। बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले