कोशीमा रास्वपाका २८ क्षेत्रमध्ये २२ उम्मेदवारको सूची यस्तो छ

सोमबार, ०५ माघ २०८२

मोरङ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अबेरसम्ममा कोशी प्रदेशका २८ मध्ये २२ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको छ। तर मोरङ–४, धनकुटा, उदयपुर–२, पाँचथर, भोजपुर र खोटाङमा अझै उम्मेदवार टुङ्गो लाग्न बाँकी छ।

पार्टीले झापामा वरिष्ठ नेता बालेन शाहलाई उठाएको छ । 

कोशी प्रदेशका उम्मेदवार सूची

मोरङ
१. यज्ञमणि न्यौपाने
२. कृष्णकुमार कार्की
३. गणेश कार्की
५. आशा झा
६. रुविना आचार्य

झापा
१. निशा डाँगी
२. इन्दिरा राना
३. प्रकाश पाठक
४. शम्भु ढकाल
५. बालेन शाह

सुनसरी
१. सरिन तामाङ
२. लालविक्रम थापा
३. अशोक चौधरी
४. दीपक साह

इलाम
१. विमल गदाल
२. गोकुल राई

सङ्खुवासभा

मिङ्मा शेर्पा

सोलुखुम्बु

ऋषिधन राई

तेह्रथुम

ऋतुराज लिम्बू

ताप्लेजुङ

वीरेन्द्र श्रेष्ठ

ओखलढुङ्गा

विश्वराज पोखरेल

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार