काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने भएका छन्। उनले आज पार्टीको टिकट पाएको स्रोतले जानकारी दियो ।
यसअघि शनिबारको सचिवालय बैठकले धेरै ठाउँको टिकटको टुँगो लगाउँदा काठमाडौं ५ को भने होल्ड गरिएको थियो । उनको टिकट सोमबार टुंगो लागेको हो ।
प्रतिक्रिया