शिक्षालय

उदयपुरमा नयाँ शिक्षा ऐनविरुद्ध निजी विद्यालय सञ्चालकहरु आन्दोलित

उदयपुर : नयाँ शिक्षा ऐनमा समावेश गरिएका प्रावधानहरूको विरोधमा उदयपुरका निजी विद्यालय सञ्चालकहरूले बुधवार गाईघाटमा बृहत् अन्तरक्रिया सम्पन्न गरेका छन्। ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यालय सञ्चालकहरूले सरकारले ल्याउन लागेको विधेयक निजी