शिक्षालय

विराटनगरमा रोटरीले निर्माण गरेका विद्यालय भवन हस्तान्तरण

विराटनगर : रोटरी फाउण्डेसनको ग्लोबल ग्राण्ड कार्यक्रमअन्तर्गत निर्माण गरिएका विद्यालय भवनहरु व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगर वडा नम्बर ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयका नवनिर्मित