शिक्षालय

द ब्रिटिश कलेज ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ घोषित

नेपालको प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेज (TBC) लाई ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ। युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई