भिडियो

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकलाई तालिम

फुङ्लिङ : सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षकका लागि तालिम आयोजना गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनसँगको सहकार्यमा विद्यालय तहअनुसारका पाठ्यक्रममा आधारित विषयगत सिकाइलाई सुधार गर्ने उद्देश्यले तालिम