सुरक्षागार्डलाई दुर्व्यवहार र प्रहरीमाथि हातपात गर्ने १ जना पक्राउ

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालका सुरक्षागार्डलाई दुर्व्यवहार र प्रहरीमाथि हातपात गर्ने १ जना पक्राउ परेका छन् ।  मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बूढीगंगा–२ का ५२ वर्षीय वीरेन्द्र थापामगरलाई पक्राउ गरिएको