सम्पत्ति विवरण बुझाउने म्याद समाप्त, ६८ हजार बढिले बुझाए विवरण
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(क) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि ६० दिनभित्र आफ्नो र परिवारको