ल्हेन्दे खोलामा मितेरी पुलको पुनः निर्माण अन्तिम चरणमा
रसुवा । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ। सो स्थानमा रहेको पक्की मोटोरेबल
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
लक्ष्मी गौतम
सन्तोष धमला