सुशीला कार्की विराटनगरले पाएको छैटौं प्रधानमन्त्री
काठमाडाैैं : शुक्रवार शीतल निवासमा आयोजित विशेष समारोहमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै विराटनगरले छैटौँ प्रधानमन्त्री पाएको हो । उनी मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी छन् भने विराटनगर वाट