नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरी

शनिबार, २१ भदौ २०८२

काठमाडौं : आज दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । 

शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुुन् । 

खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् । 

अब यि दुई टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार