एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

मंगलबार, ०१ पुस २०८२

काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ ।  निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदान आएका छन्।  ओली र पोखरेल आगामी अध्यक्षको लागि उम्मेदवार दर्ता गरेका छन्।  ओली र पोखरेल दुवै प्यानल बनाएर नै प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार