जेन जीको प्रदर्शनका कारण नेपाल र बंगलादेशबीचको खेल स्थगित

सोमबार, २३ भदौ २०८२

काठमाडौं : नेपाल र बंगलादेशबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै भोलि हुने भनिएको खेल स्थगित भएको जानकारी दिएको हो । 

जेनजीको प्रदर्शनका कारण देशमा भएको हालको अवस्थालाई मध्यनजर गर्दै खेल स्थगित गरिएको एन्फाले जनाएको छ । 

जेन–जीको प्रदर्शनका कारण आज देशभर १९ जनाको मृत्यु भएको छ भने सैयौं घाईते भएका छन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार