जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। सुशीला कार्कीले सत्ता लिएको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिनका रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका शाहलगायत कार्यकर्ताहरूलाई