उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा