मोरङमा माटो झार्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु

विराटनगर । मोरङमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको छ। शुक्रबार अपरान्ह  ग्राथमान गाउँपालिका–१ स्थित सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को १