समानुपातिक प्रतिनिधित्वमा नयाँ अनुहारको दबदबा, कुन दलबाट को परे?

काठमाडौँ : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको समयसीमाभित्र राजनीतिक दलहरूले समानुपातिक बन्दसूची बुझाएका छन् । विघटित प्रतिनिधिसभाका प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी