विराटनगर : मोरङको विराटनगरमा घरको बाथरुममा चिप्लिएर एक वृद्धाको मृत्यु भएको छ ।
विराटनगर ७ घर भएकी ६५ बर्सिया वृद्धा राधादेवी मण्डल नुहाउने क्रममा बाथरुममा चिप्लिएर घाइते भएकी थिइन ।
चिप्लिएर घाइते भएकी मण्डलको उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post