अपहरण गरेर रकम लुटपाट गरेको आरोपमा वाईसीएल विराटनगर अध्यक्ष पाण्डे पक्राउ

विराटनगर। अपहरण गरेर रकम लुटपाट गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) विराटनगरका अध्यक्ष कुशल पाण्डे पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलमा आवद्ध पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ११ गते