काठमाडौं : लामो रस्साकस्सीपछि अन्ततः राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गर्न तयार भएका छन् ।
राष्ट्रपति र जेन–जीका प्रतिनिधिबीच संसद विघटन गरेर आजै सुशीला कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको हो ।
प्रतिक्रिया