विराटनगरमा राजेन्द्र लिङ्देनले भने,‘जनताले अनुभूति गर्नेगरी मुलुकको विकास गर्नुपर्छ’
मोरङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्नेगरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्नेमा जोड दिएका छन् । राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उहाँले राप्रपाको नेतृत्वमा मात्र
युनिकोड
मिति रूपान्तरण