समाचार

किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग

सिरहा । जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ । शुक्रबार स्थलगत अध्ययनका क्रममा नगर प्रमुख भोला पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, वडाध्यक्षहरूले पीडितका परिवारजनसँग