काठमाडौँ : हाल काठमाडौँमा भइरहेको वायु प्रदूषण विरुद्ध लड्न माइडिया एयर प्युरिफायर अत्यन्त प्रभावकारी हुने विभिन्न विभिन्न विशेषज्ञहरूले जनाएका छन् ।
विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा परेको समाचार त यहाँहरूले विभिन्न सञ्चारमाध्यमहरूमा सुनिरहनु भएको होला ।
समग्रमा मानव जीवनमा अत्यधिक आवश्यक पर्ने वायुको प्रदूषणले मानव जीवनमा श्वास प्रश्वासमा समस्या, रुघाखोकी, निमोनिया अवस्थामा,न्यूरोलोजिकल समस्याहरू,गर्भ अवस्थामा हुने विभिन्न रोगहरू साथै क्यान्सरको पनि सम्भावना हुन्छ एलर्जी र दम लक्षणहरू, आरामदायी निद्रा, समग्र स्वास्थ्य, सजिलो सास फेर्न समस्या हुने यी तत्काल देखिने परिवर्तन हुन् भने प्रदूषित वायु बाट हुने विभिन्न रोग हरू बाट पनि बच्न सकिन्छ ।
विशेष गरी बालबालिका, ज्येष्ठ नागरिकमा, गर्भवती महिलाहरू, दीर्घ रोगी र इम्युनिटी पावर कम भएका मानिसहरूमा वायु प्रदूषणका कारण गम्भीर स्वास्थ्य जटिलताको जोखिममा हुन्छ । धुलो, धुवाँ र PM2.5 कण जस्ता हानिकारक प्रदूषकहरूले स्वास्थ्यमा हुने चुनौतीहरूबाट माइडिया एयर प्युरिफायरले सफा तथा स्वस्थ हावा सुनिश्चित गर्दै, 99.97% सम्म वायुजन्य प्रदूषकहरू सोस्न उन्नत HEPA फिल्टरहरू प्रयोग गरेर ताजा प्रधान गर्दछ ।
माइडिया एयर प्युरिफायर किन रोज्ने?
प्रभावकारी प्युरिफाइ: HEPA फिल्टरहरूले PM2.5 कणहरू, धुलो, एलर्जीहरू, र केही ब्याक्टेरिया र भाइरसहरू समेत तपाईँको र तपाईँको परिवारको स्वास्थ्यलाई सुरक्षित राख्दै वायुजन्य प्रदूषकहरूलाई हटाउँछ ।
प्युरिफाइका चरणहरू: माइडिया एयर प्युरिफायरमा ५ लेयर फिल्टरहरूको कम्बिनेसन रहेको छ प्रि-फिल्टर, एक्टीभेटेड, कार्बन फिल्टर, HEPA फिल्टर, एन्टी ब्याक्टेरिया फिल्टर, नाइलन मेस फिल्टर रहेका छन् जसले हावा गर्दछ ।
साइलेट्न मोड: ध्वनि प्रदूषण बिना स्वस्थ हावाको आनन्द लिनुहोस्; माइडिया एयर प्युरिफायरहरू अत्यन्त शान्त स्तरहरूमा काम गर्छन् ।
प्रभावकारी कार्यसम्पादन: ऊर्जा दक्षताका लागि डिजाइन गरिएको, माइडिया एयर प्युरिफायरहरूले निरन्तर स्वच्छ हावा सुनिश्चित गर्दै बिजुलीको बिलहरू बचत गर्न मद्दत गर्दछ ।
साथै माइडिया एयर प्युरिफायरले अटोमेटिक पोलुसन लेवल डिटेक्टगरेर अवयस्कता अनुसार आफ्नो कार्यक्षमता पनि परिवर्तन गर्दछ ।
नेपालमा घरायसी सामग्रीहरू वितरणमा सबैभन्दा भरपर्दो नामको रूपमा, चौधरी समूहले आफ्नो बृहत् नेटवर्क मार्फत माइडिया एयर प्युरिफायर को व्यापक उपलब्ध गराइरहेको छ ।
साथै माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टी डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याक्युम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पिटिसि हिटर, फ्यान (पङ्खा) जस्ता विभिन्न अपसाइन्स नेपाली बजारमा ग्राहकहरूबिच अत्यन्त रुचाइएका प्रडक्ट हुन् ।
शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।
Discussion about this post