इन्द्रजात्रा समारोहमा बालेनको तस्बिर अङ्कित टिसर्ट लगाएका युवायुवतीलाई प्रहरीले बाहिर निकाल्यो
काठमाडौँ : इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बिर अङ्कित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोह स्थलबाट निकालिएको छ ...