श्रमिक यात्रुका लागि नेपाल वायुसेवाको नयाँ भाडादर, प्रत्येक उडानमा १० प्रतिशत छुट
काठमाडौं : नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारका लागि मध्यपूर्व र मलेसियातर्फ जाने नेपाली श्रमिक यात्रुहरूलाई लक्षित विशेष भाडादर योजना कार्यान्वयन गरेको छ। निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फका उडानमा श्रमिकका लागि प्रत्येक उडानमा १०
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर