प्रधानमन्त्रीद्वारा लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण

शुक्रबार, १६ माघ २०८२

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले आज लैनचौरस्थित शहीद पार्कमा पुगेर शहीदको शालिकमा माल्यार्पण गरेकी छिन् ।

शान्तिवाटिकाबाट भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर समावेश भएको बग्गीसहित प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलि सभामा परिणत भएको थियो ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार