काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई नेपालगन्जमा भव्य स्वागत गरिएको छ ।
सोमबार नेपालगन्ज पुगेका बालेनलाई त्यहाँका जनताले भव्य रुपमा स्वागत गरेका थिए भने ठूलो संख्यामा रहेका कार्यकर्ताले बालेनको पक्षमा नारावाजी लगाएका थिए ।
नेपालगन्जको पार्टी कार्यालयमा पसेर बालेनले घण्टी बजाउने कार्यक्रम रहे पनि मानिसहरुको ठूलो भीडले गर्दा बालेन गाडीबाट नझरी कोहलपुरतर्फ लागेका छन् ।
प्रतिक्रिया