स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संशोधन गर्न राय माग्दै स्वास्थ्यद्वारा कानुन मन्त्रालयमा पत्र
काठमाडौँ । अस्पतालहरूमा स्वास्थ्य उपचारका सिलसिलामा चिकित्सकहरूमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानुन संशोधनको तयारी गरेको ...