निर्माणमा ढिलाइ हुँदा जोखिमपूर्ण यात्रा (फोटो फिचर)

मंगलबार, २३ बैशाख २०८२

केही दिन यतादेखि परेको बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् ।

चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।केही दिन यतादेखि परेको बर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति–साँगा सडकमा आवत जावत गर्न समस्या भएको छ। सडकखण्ड ६ लेनमा बिस्तार गर्ने काम भइरहेको भएपनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रु र चालकहरु समस्यामा परेका हुन् । चिप्लो सडकमा यतिबेला एकतर्फी रुपमा सवारी साधन संचालन गरिएको छ ।

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार