शौचालयमा लडेका प्रचण्डको निधारमा चोट

बुधबार, २४ बैशाख २०८२

काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

उनी गत राति घाइते भएको उनको सचिवालयले जनाएको छ। स्रोतका अनुसार उनको निधारमा चोट लागेको छ।

घटनापछि उनलाई मेडिसिटी अस्पताल लगिएको छ। उपचारपछि उनी निवास फर्किएका थिएका छन्। अहिले स्थिति सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार