बागमती

जमिन झन् भासिँदै गएपछि अनुसन्धान कार्यमा अवरोध, पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरी गाउँको सडकमा गत वैशाख १९ गते बोलेरो जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि आएको टोली काठमाडौं फर्किएको छ।   भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि