बागमती

बागमती प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

बागमती : बागमती प्रदेश सरकारले मकवानपुरको बकैयाँ गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयलाई बस प्रदान गरेको छ ।  बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले रु २५ लाख मूल्य बराबरको बस हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवकी सिग्देलले जानकारी दिए।  दुर्गम