नारायणगढ–मुग्लिन सडक सुचारु : सतर्कता अपनाउन आग्रह
चितवन : रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण आइतबार राति विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु
युनिकोड
मिति रूपान्तरण